Missing Persons
नाम: - गोपाल शाही लिङ्गः- बालक वतनः- जि.जुम्ला तातो पानी घर भई हाल भ.पु.जि.भ.न.पा.४ हुँलियाः- वर्ण गहुँगोरो, उचाई ४ फिट वजन ३० के.जि. पहिरन:-रातो टिसर्ट निलो जिन्स पाईन्ट लगाएको हराएको मितिः-२०७५।०५।०१४ गते देखी हराएको हुँदा कहि कतै देख्नुहुने महानुभावहरूले नजिकको प्रहरी कार्यालय वा निजको आफन्तको मो. नं ९८४८९१२५०८ मा सम्पर्क गरि दिनुहोला |
![]() |