घरेलु मदिरा नष्ट

काठमाडौं, २४ जेठ

महानगरीय प्रहरी वृत्त थानकोट र प्रभाग बलम्बुबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घरेलु मदिरा नष्ट गरेको छ । घरेलु मदिर बिक्रि बितरण गरिरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले  आज दिउसो १३:४५ बजे चन्द्रागिरी नगरपालिका-५ बाट  घरेलु मदिरा ५ सय लिटर र कच्चा पदार्थ १२०० लिटर बरामद गरी स्थानिय जनप्रतिनिधिहरुको रोहवरमा नष्ट गरेको छ ।