३ किलो चरेश सहित १ जना पक्राउ

काठमाण्डौ, १ माघ

          त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ३ किलो चरेश सहित १ जना पक्राउ गरेको छ । प्रहरीले बुधवार दिउँसो थाई यएरलाईन्सको उडानद्धारा  नेपालबाट बैंकक जान लागेका जिल्ला ईलाम मासेवुङ गाँउपालिका  १ बस्ने दिलेन्द्र योङहाङलाई अन्दाजी ३ किलो लागुऔषध चरेश सहित पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।