हराएको मोटरसाईकल सम्बन्धित धनिलाई बुझाईएको

काठमाण्डौ,२७ पुस

       महानगरीय प्रहरी वृत्त थानकोटले यही पुस २५ गते हराएको मोटरसाईकल फेला पारी यही पुस २७ गते काठमाण्डौं चन्द्रागिरी नगरपालिका वडा १ दहचोक  बस्ने लक्ष्मण बस्नेतलाई बा. ९७ प ३०४९  नम्बरको NS२०० सिसिको पल्सर मोटरसाईकल निज सवारी धनिलाई बुझाईएको छ । उक्त बाईक चोरीको घटनामा संलग्न व्यक्तिको खोजतलास भैरहेको छ ।