सुन सहित २ भारती नगरिक पक्राउ

काठमाण्डौ, १८ पुस

 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले २ किलो  सुन सहित २ जना भारतीय नागरिकलाई शुक्रवार दिउसो पक्राउ गरेको छ । Air Arabia को Flight बाट दुवई हुदै नेपाल आउने क्रममा विमानस्थलमा चेक जाँच गर्दा भरतीय नगरिक उल्हासनगर महाराष्ट्रा, पुने बस्ने सुरेशलाल भारत(Passport No. U1797084) र महाराष्ट्रा,मुम्बइ बस्ने गोपीचन्द नविन (Passport NO. U1622956) को साथबाट २ किलो सुन बरामद गरेको छ । उनीहरूले क्यापसुल बनाई शरिरमा लुकाई छिपाई ल्याएको अबस्थामा ६ थान क्याप्सुल आकरमा बरामद गरेको हो । थप आबश्यक अनुसन्धानको लागी विमानस्थल भन्सार कार्यालय बुझाएको छ ।