घरेलु मदिरा नष्ट ।

काठमाण्डौ, ०६ कार्तिक

प्रहरीले काठमाण्डौका विभिन्न स्थानबाट घरेलु मदिरा १२७० लिटर र कच्चा पदार्थ ५०० लिटर नियन्त्रणमा लिई स्थानीय प्रतिनिधिहरूको रोहबरमा यहि मंगलबार नष्ट गरेको । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।