सुन जस्तो देखिने बस्तु सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २४ भाद्र

        प्रहरीले यही भाद्र २३ गते २१:०० बजे नेपाल एयरलाईन्स बैङ्ककबाट आगमन भएको जिल्ला मनाङ मिस्याङ गाउँपालिका-०१ का ५७ बर्षीय कर्मा टासी गुरुङलाई एयरपोर्ट भन्सार एरियामा चेक जाँच गर्ने क्रममा निजले लुकाछिपाई ल्याएको  अन्दाजी ३८० ग्राम सुन  सहित नियन्त्रणमा लिएको छ ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।