जुवातास खेल्ने मानिस नियन्त्रणमा

काठमाण्डौ, ४ भाद्र

          महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले यही ३ गते २०:१५ बजे भक्तपुर मध्यपुर ठिमी नगरपालिका- ४ महादेबस्थानमा जुवातास खेलिरहेको अवस्थामा नगद २० हजार ७ सय ५० रूपैयाँ  तास ३ बुक सहित ५ जनालाई नियन्त्रणमा लिईएको छ ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।