जुवातास खेल्ने ५ जना नियन्त्रणमा

काठमाण्डौ, २९ साउन

            महानगरीय प्रहरी परिसर काठमाण्डौबाट खटिएको प्रहरी टोलीले यही साउन २८ गते १६:३० वजे काठमाण्डौ महानगरपालिका २२ पाको स्थित झलक बहादुर श्रेष्ठले संचालन गरेको KTM WAVE विजनेश प्रा.लि.मा जुवातास खेलिरहेको अवस्थामा १ बुक तास, नगद ७६ हजार रूपैयाँ र  झलक बहादुर श्रेष्ठ सहित  ५ जनालाई नियन्त्रणमा लिईएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।