जुवातास खेल्ने नियन्त्रणमा

काठमाण्डौ, ३० असार

            महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले यही  १३:१५ बजे ललितपुर गोदावरी नगरपालिका  १२ थेचोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने पाँचथर आङसराङका राम बहादुर तामाङ सहित ५ जनलाई नगद ४५ हजार २५ रूपैयाँ  र ३ बुक तास सहित पक्राउ गरेको  छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।