सिक्री लुट्न खोज्ने नियन्त्रणमा

काठमाण्डौ २१ गते,

महानगरीय प्रहरी बृत्त, सिंहदरबारको टोलीले साझ १९:४५ बजे का.जि. का.म.न.पा.-२९ मैतिदेवी चोकमा तरकारी किन्दै गरेकी रोशनी राईको सिक्री लुटन खोज्ने जि.बारा घर भई मैतिदेवी बस्ने वर्ष १० को चन्दन राय यादवलाई नियन्त्रणमा लिएको छ । निजलाई आवश्यक अनुसन्धानको लागि पत्रसाथ बालबालिका समन्वय केन्द्र भृकुटीमण्डप पठाएको छ ।