जुवातास खेल्ने नियन्त्रणमा

काठमाण्डौ, १८ असार

            महानगरीय प्रहरी वृत्त  लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका -२६ ठमेल सातघुम्ती स्थित SWISS ट्राभलमा जुवातास खेलिरहेको अवस्थामा नगद ७९ हजार ९ सय रूपैयाँ र १ बुक तास सहित ८ जनालाई  नियन्त्रणमा लिई आवश्यक  अनुसन्धान भईरहेको छ ।