अवैध घरेलु मदिरा सहित नियन्त्रण

काठमाण्डौ, २९ फागुन

            महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले  आफ्नो एरियाका विभिन्न भट्टी पसलबाट अवैध १२ सय लिटर घरेलु मदिरा बरामद गरी स्थानिय प्रतिनिधिहारूको रोहवरमा नष्ट गरिएको छ ।  घटना सम्बन्धमा अनुसन्धान भईरहेको छ ।