अवैध घरेलु मदिरा नियन्त्रणमा

काठमाण्डौ, २७ फागुन

            महानगरीय प्रहरी वृत्त बालाजुबाट  खटिएको प्रहरी टोलीले यही फागुन २७ गते बेलुका बजे काठमाण्डौ तार्केश्वर नगरपालिका ४ दगुर्नेपानी एरियाबाट १५ हजार अवैध घरेलु मदिरा र कच्चा पदार्थ २ सय २० किलो नियन्त्रणमा लिई स्थानिय प्रतिनिधिहरूको रोहवरमा सोही स्थानमा रहेको महादेव खोलामा नष्ट गरिएको छ । घट्ना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।