लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २६ फागुन

            महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही फागुन २६ गते ०७:०० बजे सर्लाहीबाट काठमाण्डौ आउदै गरेको ना. ५ ख. ४९१६ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा सर्लाही लालबन्दी नगरपालिका-७ का साजन गुप्ताको साथबाट लागुऔषध नाईट्राभेट २७ ट्याबलेट बरामद गरी आबश्यक अनुसन्धान भईरहेको छ ।