जुवातास खेल्ने नियन्त्रणमा

काठमाण्डौ, २५ फागुन

            महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले यहि फागुन २४ गते १७ :०० बजे तार्केश्वर नगरपालिका ५ मुड्खु स्थित ग्रिन गार्डेन फ्यामिलि रेष्टुरेण्टमा जुवा तास खेलिरहेको अवस्थामा ३ बुक तास, नगद रु ३७ हजार ५ सय ५ रूपैया  सहित ५ जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धान भई रहेको छ ।