सुनको बाला सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २५ माघ

            महानगरीय प्रहरी वृत्त गौशालाले सुनको जस्तो देखिने बाला सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही माघ २५ गते १४:०० बजेको समयमा काठमाण्डौ महानगरपालिका ९ तिलगंगा बसपार्कबाट सप्तरीका सन्तोष यादब र धनुषाका समिर साहलाई सुनको जस्तो देखिने बाला ७ थान सहित पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।