लागुऔषध गाँजा सहित नियन्त्रणमा

काठमाण्डौ, २५ पुस

           महानगरीय प्रहरी वृत्त सातदोबाटोले लागुऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ ।  प्रहरीले यहि पुस २५ गते १५:१५ बजे ललितपुर महानगरपालिका २९ हरिसिद्धिमा चेक जाँच गर्दा  ललितपुर धापाखेल बस्ने आभास कार्कीको साथबाट ५०० ग्राम गाँजा बरामद गरेको छ । प्रहरीले कार्कीलाई गाँजा सहित नियन्त्रणमा लिई आबश्यक अनुसन्धान गरीरहेको छ ।