पटाका सहित पक्राउ

काठमाडौं, १९ कात्तिक

            काठमाडौं महानगरपालिका-२ लाजिम्पाट स्थित निलसरस्वाती स्थाना बस्ने वर्ष ४८ को कृष्ण भक्त मानन्धरलाई king Cobra पटका २९७ थान, pop २ पोका  Sky Shot १ थान Megna झिलझिले ४४ प्याकेट, चक्लेट बम १ थान र फुलझडी १ थान    पटाका सहित महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको  प्रहरी टोलीले पक्राउ गरेको छ ।

             

                                     यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।