स्रोत नखुलेको रकम सहित पक्राउ

काठमाडौं, १६ कात्तिक

            नागढुंगा चेकपोष्टबाट बाँके  नेपालगंज उपमहानगरपालिका सल्यानीवाग ४ बस्ने  ३६ को महमदहकी सिद्धिकिलाई श्रोत नखुलेको नगद २२ लाख ५० हजार ने. रू. सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । ना.५ ख ६४७७ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार सिद्धिकीलाई शरीरमा लुकाई ल्याएको ल्याएको उक्त रकम सहित पक्राउ गरी  आवश्यक अनुसन्धान भईरहेको  छ ।