अवैध लागूऔषध नियन्त्रणमा

ललितपुर , १६ कात्तिक

            ललितपुर हरिसिद्धिमा सप्तरीको राजबिराजबाट आएको बा.३ ख ९५३० नम्बरको माईक्रोबसबाट लागूऔषध डाईजोपाम  2ml को १ सय थान, फेनारगन 2ml को १ सय थान, नुर्फिन 2ml को १ सय थान, डाइलेक्स 100ml को १ सय १३ बोतल र नाईट्रोजोपाम ५० थान बिहीबार साँझ प्रहरीले बरामद गरी आवश्यक अनुसन्धान भईरहेको छ ।