जुवातास खेल्ने नियन्त्रणमा

काठमाडौं , १६ कात्तिक

                      तार्केश्वर नगरपालीका ८ मनमैजु बासुकी नागटोल स्थित  रामचन्द्र रिमालको घरमा जुवातास खेली रहेको अवस्थामा ४ बुक तास र १ लाख २५ हजार रूपैया सहित ७ जनालाई महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको छ ।