झुण्डिएको अवस्थामा फेला

काठमाडौं, ७ चैत

            जिल्ला दोलखा दिनेश्वर गाँउपालीका-११ घर भई काठमाडौं जिल्ला चन्द्रगिरी नगरपालीका-६ चेकपोष्ट स्थित बस्ने बर्ष १५ को श्रीकृष्ण भुजेल आफु बस्ने डेरा कोठाको जस्ताले छाएको फलामको डण्डीमा पलाष्ट्रिकको डोरीले घाँटिमा पासो लगाई झुणडी मृत अबस्थामा, महानगरीय प्रहरी बृत्त थानकोटबाट प्रहरी टोली खटी गई लास जाँच मुचुल्का कार्य सम्पन्न गरी लाश पोष्टमार्टमको लागि टिचिङ अस्पताल महाराजगंज  पठाईएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।