जुवातास सहित मानिस नियन्त्रणमा

ललितपुर, १७ असोज

             गोदावरी नगरपालिका-११ प्या्‍गाउँ स्थित मिथुन महर्जनको घरमा तास खेल्ने खेलाउने गरेको भन्ने सुचना आधारमा महानगरीय प्रहरी बृत्त चापागाउँबाट खटी गएको प्रहरी टोलीले उक्त स्थानमा जुवातास खेलिरहेको अवस्थामा नगद रु. १ लाख ३९ हजार सय रूपैयाँ, ८ बुक तासमिथुन महर्जन सहित जनालाई नियन्त्रणमा लिई आबश्यक कार्बाहिको लागि महानगरीय प्रहरी बृत्त चापागाउँ राखिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।