झुण्डीएको अवस्थामा मृत्त फेला

काठमाण्डौ, ०१ साउन

का.म.न.पा.-३२ पेप्सीकोला साईराम चोक स्थित मधुसुदन खड्काको ३ तले पक्‍कीघरको तेश्रो तलामा डेरा गरी बस्ने जिल्ला मोरङ्ग स्थायी घर भएक बर्ष ४२ की जानुका कार्की आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत्त फेला परेको । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट प्रहरी टोली खटीगई घट्ना स्थल लासजाँच मुचुल्का कार्य सम्पन्न गरी लास पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगंजपठाईएको घट्ना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको ।