सुन सहित मानिस नियन्त्रणमा

घटना मिति:२०७४/०२/०४ गते

समय: १२:००बजे ।

घटना स्थान: काठमाण्डौ

घटना संक्षिप्‍त विबरण: त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल तर्फको पार्किङ एरीयामा यात्रु सँग सुन संकलन गर्दै गरेको अबस्थामा जिल्ला झापा शिवसतासी-३ घर भएकी बर्ष २५ की बिनु लिम्बु र जिल्ला धनुषा जनकपुर नगरपालीका -१४ घर भएको बर्ष अन्दाजी ४८ को प्रभु प्र. चौधरी समेत २ जनाबाट अन्दाजी १००/१०० ग्राम गरी जम्मा २०० ग्राम सुन सहित नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि भन्सार कार्यालय सिनामंगल पठाईएको ।