लागुऔषध सहित मानिस नियन्त्रणमा

घटना मिति:२०७४/०१/२९ गते

घटना समय: ०१:१० बजे

घटना स्थान: भक्तपुर

घटना संक्षिप्‍त विबरण: भक्तपुर मध्यपुर ठिमि नगरपालीका ९ वोडे स्वास्थ्य चौकी मतदान केन्द्रमा खटिएको प्रहरी टोलीले बा. ४८ प. ९८३० नं.को मोटरसाईकल चेक जाचँ गर्ने क्रममा मध्यपुर ठिमि नगरपालिका ५ बस्ने वर्ष २४ को राकेश कर्माचार्यको साथबाट सिरिन्ज ३ थान, नुरफिन ७१ थान, Abbott ७५ थान, Tidizolad ७५ थान फेला पारेकाले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि कर्माचार्यलाई महानगरीय प्रहरी वृत ठिमीमा राखिएको, घट्ना सम्बन्धमा अन्य अनुसन्धान कार्य जारी ।