झुण्डी मृत्यु

घटना मिति:२०७४/०१/२९ गते

घटना समय: ०८:२० बजे

घटना स्थान:काठमाण्डौ

घटना संक्षिप्‍त विबरण: काठमाण्डौ का.म.न.पा. ९ सिनामंगल शिवपुरी बाबा आश्रम नजिक बनकाली जंगलमा हाल नाम थर वतन नखुलेको अन्दाजी २४/२५ वर्षको पुरुष व्यक्ति रुखमा झुण्डि मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाबाट घटनास्थल लास जाँच मुचुल्का कार्य सम्पन्‍न गरि लास पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगंज पठाइएको,घट्ना सम्बन्धमा अन्य अनुसन्धान कार्य जारी ।