विष सेवन गरी मृत्यु

घटना मिति:२०७४/०१/२७ गते

घटना समय: १८:०० बजे

घटना स्थान: काठमाण्डौ

घटना संक्षिप्‍त विबरण: जिल्ला कैलाली गौरीगञ्ज न.पा.-४ घर भई हाल काठमाण्डौ किर्तिपुर नगरपालिका १० पाँगा बस्ने वर्ष २२ को शंकर जोशीले Selvas नामक विषादी सेवन गरेकाले तत्काल वीर अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको ।घट्ना सम्बन्धमा अन्य अनुसन्धान कार्य जारी ।