सवारी दुर्घट्ना भई मृत्यु

घटना मिति:२०७४/०१/२७ गते

घटना समय: १९:१० बजे

घटना स्थान: ललितपुर

घटना संक्षिप्‍त विबरण: ललितपुर महानगरपालिका हातिवन पुल स्थित बा.२ ख ५५८७ नं.को पानि ट्याङकरले जिल्ला कैलाली टिकापुर घर भई हाल ललितपुर हरि सिद्धि बस्ने वर्ष ६ को अखिल चौधरीलाई ठक्कर दिदा घाईते भई तत्काल B&B अस्पताल ल्याई उपचार भएकोमा ऐ.२३:२५ बजे मृत्यु भएको ।सवारी र सवारी चालक महानगरीय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा ।घट्ना सम्बन्धमा अन्य अनुसन्धान कार्य जारी ।