अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं, २० फागुन
काठमाडौं, चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध ९ सय एम्पुल नोर्फिन, ९ सय एम्पुल फेनारगन र ९ सय एम्पुल डाईजेपाम सहित बारा सुवर्ण गाउँपालिका-७ घर भएका १९ वर्षीय सोनु कुमार यादवलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट...
Read more