जनसंख्याको चाप, शहरीकरणको बिस्तार, बढ्दो औद्योगिकरण तथा पर्यटकहरुको आवागमन, यातायात र सूचना प्रबिधिको विकासको कारण बढ्दो अपराधिक कृयाकलाप नियन्त्रण गर्न काठमाण्डौ उपत्यकाको प्रहरीलाई चुस्त–दुरुस्त र प्रभावकारी बनाउदै जानु पर्ने आवश्यकता महशुस गरी “शिघ्र र प्रभावकारी न्याय