|
महानगरीय प्रहरी आयुक्त कार्यालयको अनुरोध |
|
महानगरीय प्रहरी आयुक्तको कार्यालयले "अपराध विरुद्धको एकता महानगरीय प्रहरीको प्रतिवद्धता" को नारालाई आत्मासात गर्दै आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन दत्तचित्त रहेको हालको परिप्रेक्ष्यमा उपत्यकाका आम नागरिकलाई अपराध र आपराधिक कार्यमा संलग्न हुने व्यक्तिहरूको जानकारी प्राप्त भएमा महानगरीय प्रहरी आयुक्त कार्यालयको कन्ट्रोलको नि:शुल्क टेलिफोन नं. १०० मा सम्पर्क गरि सूचना प्रदान गरि सहयोग गरि दिनहुन अनुरोध गरिएको छ । साथै प्राप्त सूचना दिने व्यक्ति वा श्रोतलाई पूर्ण रूपमा गोप्य राखिने व्यहोरा समेत जानकारी गराईन्छ ।
|